धनराज गुरुङ
शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने कानूनमन्त्री गुरूङको दाबी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरूका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरूको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनले दाबी गरेका हुन् । मन्त्री गुरुङले...

संविधानको अपनत्व बढेको छ, अब समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ

कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धिसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा व्यक्त गर्छन् । विसं २०२२ मा स्याङ्जामा...

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न: कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन...

कानुनमन्त्रीलाई गगन थापाको प्रश्न– संसद्बाहिर हुँदा विरोध, मन्त्री बन्दा सही हुन्छ?

सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनका नाममा एकसाथ ७९ विधेयक संशोधन गर्न खोजेर संसद्को अधिकार खोसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यो...

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची...

सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न सकिन्न: मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो...

सामन्तवाद ढलेकै रहेनछ: कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन् । प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो...

१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउछौँ: धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५औं महाधिवेशनमा नेता डा. शेखर कोइलालाई सभापति बनाउने घोषणा गरेका छन् । ४१औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले आफूले कोइरालालाई रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको...

मिटरब्याजीपीडितको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ भएका छैन: कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि...

ताजा अपडेट