जुवा
सार्वजनिक स्थानमा जुवा खेल्ने ९ जना पक्राउ

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सार्वजनिक स्थलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको...

टिकटकमार्फत पनि जुवा…

काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको...

सेनाका पूर्वजर्नेलको घरमा ‘जुवा अड्डा’, ८ लाखसहित ६ जना पक्राउ

जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट करिव ८ लाख रुपैयाँ नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित नेपाली सेनाका पूर्वजर्नेल होमकुमार लावती (होमित)को घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शुक्रबार...

जुवा खेल्दै गरेका ८ जना पक्राउ

जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १६ थान कौडा र २...

दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कटकुइँया बस्ने बिष्णु प्रसाद शर्माको घरमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरु नगदसहित पक्राउ गरिएको हो ।   तुलसीपुर उपमहानगरपालिका वडा...

ताजा अपडेट