गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औं गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा...
गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तीका लागि योगदान पुर्याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी आइतबार राति दीप प्रज्वलन गरिँदै । तस्वीरः दीपक श्रेष्ठ ...
गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो । पशुसेवा विज्ञ केन्द्रका अधिकृत...
सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले...
गोरखाको शहीद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आज आइतबार बिहान भएको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ । स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि...
गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच...
गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे । उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकिय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ । तस्बिर स् दीपक श्रेष्ठ ...
गोरखाको पर्यटकीयस्थलको रुपमा चिनिने बारपाक गाउँ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा एकै स्थानमा जोडिएर रहेका एक हजार ३५० भन्दाबढी घर रहेका छन् । तस्बिर: दीपक श्रेष्ठ ...
विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको...