क्रिकेटर मेहबुव र आदिल
क्रिकेटर मेहबुव र आदिलमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुव आलम र आदिल अन्सारीमाथि प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएको छ । हिजो (सोमबार) पक्राउ परेका मेहबुव र आदिललाई हिरासतमा राखेर थप अनुसन्धान...

ताजा अपडेट