न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।
गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली जानकारी दिए ।
यसअघि भदौ २१ गते भएको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्मदर्ताको कागजात मगाउन आदेश दिएको थियो।
-
एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधि भारतलाई
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ ।...
६ घण्टा अगाडी १ मिनेट पाठ -
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश...
६ घण्टा अगाडी ३ मिनेट पाठ -
माल्दिभ्सविरुद्ध नेपाल २–० ले अघि
साफ यू–१९ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको...
८ घण्टा अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदः अन्जलीको मिश्रित प्रदर्शन
काठमाडौं । नेपालकी अञ्जली तामाङले १९औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने छ ।...
११ घण्टा अगाडी १ मिनेट पाठ