एसिया कप क्रिकेट: भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात

एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक श्रीलंकाले खराब सुरुवात गरेको छ ।
भारतविरुद्ध जारी खेलमा १२ रन जोड्दा श्रीलंकाले ५ विकेट गुमाएको छ । भारतका लागि मोहम्मद सिराजले खेलको चौथो ओभरमा ४ विकेट लिएपछि श्रीलंका संकटमा परेको हो ।
कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा जारी खेलमा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ ।
-
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई...
५ घण्टा अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधि भारतलाई
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ ।...
५ घण्टा अगाडी १ मिनेट पाठ -
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश...
६ घण्टा अगाडी ३ मिनेट पाठ