आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

मुद्दाको पेसी सरेपछि विश्वकपको क्यवालिफायर खेल्न सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
मुद्दाको पेसी सरेपछि विश्वकपको क्यवालिफायर खेल्न सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै
नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेपछि सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका हुन्।   विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

ताजा अपडेट