क्रिकेटर मेहबुव र आदिलमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुव आलम र आदिल अन्सारीमाथि प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएको छ ।
हिजो (सोमबार) पक्राउ परेका मेहबुव र आदिललाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाउने प्रहरीले पाँच दिनको म्याद लिएको हो ।
काठमाडौंमा भएको नेपाल टी–ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङमा मेहबुव र आदिलसहित चार नेपाली खेलाडी र ६ जना अन्तर्राष्ट्रिय खेलाडी संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
-
युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित
डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
साफ महिला यू–२० च्याम्पियनसिप फुटबल: नेपालद्वारा भारत पराजित
दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले...
१ दिन अगाडी २ मिनेट पाठ -
नेयमार प्रशिक्षणमा फर्किए: बुधबारदेखि मैदानमा
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन। तिघ्राको...
२ दिन अगाडी १ मिनेट पाठ -
गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको...
२ दिन अगाडी २ मिनेट पाठ -
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त
भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब...
२ दिन अगाडी १ मिनेट पाठ