मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता


Nepal Raibar
६, मंसिर २०७९ (अर्काइभ बाट)
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
कतारमा जारी २२ औँ संस्करणको विश्पकपमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता कायम गरेको छ । समूह (सी) अन्तर्गतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका हुन् ।