पशुपतिमा हरितालिका तीज, व्रतालु महिलाहरुको भीड (फोटो/भिडियो)

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।
हेर्नुहोस् थप फोटो/भिडियो:
-
नेपालमा संघीयता अस्तित्व रक्षाको लागि आएको होइन: पीताम्बर शर्मा
काठमाडौं । संघीययता मामिलाका विज्ञ प्राध्यापक डाक्टर पीताम्बर शर्माले नेपालमा संघीयता अस्तित्व रक्षाको लागि...
८ घण्टा अगाडी १ मिनेट पाठ -
यो निर्वाचन प्रणालीले हामीलाई बहुमत ल्याउन कठिन भइरहेको छः माधव नेपाल (भिडियोसहित)
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने...
२ दिन अगाडी १ मिनेट पाठ -
इन्द्रजात्राका लागि य: सिं तानेर हनुमानढोका पुर्याइयो
इन्द्रजात्रा (यँयाः) का लागि यःसिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर...
२ दिन अगाडी १ मिनेट पाठ -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट...
२ दिन अगाडी १ मिनेट पाठ -
चीन पुगे प्रधानमन्त्री प्रचण्ड, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत (तस्बीरहरु)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ पुगेका...
२ दिन अगाडी २ मिनेट पाठ