नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी: कुनै योजना नै छैन्, नीति शून्य नीति हो ( लाइभ भिडियो)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको टिप्पणी गर्दै यो नीति तथा कार्यक्रम कुनै योजना बीनाको भएको बताएका छन् ।
यो नीति तथा कार्यक्रम नीति शून्य भएको बताउँदै ओलीले यस(नीति तथा कार्यक्रम)ले सरकारले जनता र देश बझ्न नसकेको आरोपसमेत लगाएका छन् ।
हेर्नुहोस् संसदमा नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओलीको टिप्पणी:
-
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी...
३३ मिनेट अगाडी २ मिनेट पाठ -
समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने...
४८ मिनेट अगाडी १ मिनेट पाठ -
प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा...
१ घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न...
१ घण्टा अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
३ घण्टा अगाडी १ मिनेट पाठ