शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी: कुनै योजना नै छैन्, नीति शून्य नीति हो ( लाइभ भिडियो)


Nepal Raibar
७, जेठ २०८० (अर्काइभ बाट)
नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी: कुनै योजना नै छैन्, नीति शून्य नीति हो ( लाइभ भिडियो)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको टिप्पणी गर्दै यो नीति तथा कार्यक्रम कुनै योजना बीनाको भएको बताएका छन् । यो नीति तथा कार्यक्रम नीति शून्य भएको बताउँदै ओलीले यस(नीति तथा कार्यक्रम)ले सरकारले जनता र देश बझ्न नसकेको आरोपसमेत लगाएका छन् । हेर्नुहोस् संसदमा नीति तथा कार्यक्रममाथि  एमाले अध्यक्ष ओलीको टिप्पणी: https://youtu.be/J38zWwaVIi4

ताजा अपडेट