शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

एनसेलको विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक

एनसेलको विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • एनसेलको विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक

     सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ । 

    समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक हलमा नै बस्ने बताइएको छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ । 

    तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । 

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट