शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

प्रचण्डकी नातिनीको ‘इन्गेजमेन्ट’, बिहे २३ गते

प्रचण्डकी नातिनीको ‘इन्गेजमेन्ट’, बिहे २३ गते

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • प्रचण्डकी नातिनीको ‘इन्गेजमेन्ट’, बिहे २३ गते

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनको गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको हो ।

    Prativa-pathak-2_DUDI9nZkcZ.webp

    उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ । प्रतिभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए ।

    images

    प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् । रेनु प्रचण्डकी माइली छोरी हुन् । रेनुका एक छोरी र छोरा छन् । रेनुका श्रीमान अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन् । उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट