शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा

    सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै आजको बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय समेत भएको छ । त्यसैगरी आजको बैठकले जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट