बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०
images
images

टेकु अस्पतालको निर्देशकमा डा. बसौला

टेकु अस्पतालको निर्देशकमा डा. बसौला

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • टेकु अस्पतालको निर्देशकमा डा. बसौला

     शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

    यसअघि, डेढ वर्ष कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा रहेका उनी पछिल्लो तीन महिनायता वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।

    शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई भने सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।

    images

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट