मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

आज अर्थतन्त्रका विषयमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

आज अर्थतन्त्रका विषयमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • आज अर्थतन्त्रका विषयमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् ।

     बैठकमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अर्थतन्त्र सुधारका लागि अहिलेको अवस्थामा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ । 

    images
    images
    images

    यस्तै बैठकमा सरकारले गरेका प्रतिबद्धता, त्यसको परिणाम, निजी क्षेत्रका सवाल, अन्तर निकायमा देखिएको समन्वयको अभाव लगायत विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।  

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार