मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना

    राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् ।

    आइतबार काठमाडौँको कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

    images
    images
    images

    छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआजा गर्ने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गर्ने प्रचलन छ ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार