मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

नेपाल प्रहरी श्रीमती संघले गर्‍यो भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

नेपाल प्रहरी श्रीमती संघले गर्‍यो भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • नेपाल प्रहरी श्रीमती संघले गर्‍यो भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

    नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ पाँच लाख ५५ हजार ५५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट चेक हस्तान्तरण गरिन् ।

    images
    images
    images

    चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीको समेत उपस्थिति थियो । जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको लागि चेक हस्तान्तरण गरिएको संघले जनाएको छ ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार