मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

गाई पूजा गर्दै राष्ट्रपति पौडेल

गाई पूजा गर्दै राष्ट्रपति पौडेल

सोमवार, कार्तिक २७ २०८०
सोमवार, कार्तिक २७ २०८०
  • गाई पूजा गर्दै राष्ट्रपति पौडेल

    कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका  छन् । यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए।

    श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ।

    images
    images
    images

    गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार