मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

नेपाली सेनाका भावी प्रधान सेनापतिका दावेदार उपरथी पाण्डेको राजीनामा

नेपाली सेनाका भावी प्रधान सेनापतिका दावेदार उपरथी पाण्डेको राजीनामा

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • नेपाली सेनाका भावी प्रधान सेनापतिका दावेदार उपरथी पाण्डेको राजीनामा

    नेपाली सेनाका भावी प्रधान सेनापतिका रूपमा रहेका उपरथी ताराध्वज पाण्डेको नागरिक, शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । उपरथी पाण्डे कागजपत्रमा विवादमा फसेपछि उनले आफ्नो पदबाट राजीनामा दिएको अपुष्ट खबर बाहिरिएको छ ।

    अपुष्ट खबर अनुसार, उपरथी ताराध्वज पाण्डेले तिहार विदा हुने दिन आज २०८० कात्तिक २४ गते शुक्रवार विहान ८ः३० बजे नै पेन्सन पट्टका लागि ल्याप्चे समेत हानेको सैनिक स्रोतको दावी छ ।

    images
    images
    images

    उपरथी पाण्डेको राजीनामा पछि अब कुनै विवाद विवादित कागजपत्र सार्वजनिक नभएमा उपरथी अशोक सिग्देलको भाग्योदय हुनेछ । उपरथी अशोक सिग्देलको भाग्योदय भएमा उनी २०८१ भदौ २४ गतेबाट नेपालि सेनाको प्रधानसेनापतिमा नियुक्त हुनेछन् ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार