मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

प्रदेशले काजका कर्मचारी धमाधम फिर्ता गरेपछि तनाबमा स्वास्थ्य मन्त्रालय

प्रदेशले काजका कर्मचारी धमाधम फिर्ता गरेपछि तनाबमा स्वास्थ्य मन्त्रालय

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • प्रदेशले काजका कर्मचारी धमाधम फिर्ता गरेपछि तनाबमा स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिखेर काज फिर्ता भएका कर्मचारीको संख्या बढेको छ । वाग्मती प्रदेशबाट सरकारले काज फिर्ता पठाएका ३६ मध्ये अधिकांश कर्मचारी यतिखेर पदस्थापनररिक्त दरबन्दी खोज्दै संघीय मन्त्रालय आइपुगेका छन् ।

    कतिपय कर्मचारीको हाजिरी गरेर घाम ताप्ने दैनिकी बनेको छ भने कतिले हाजिर गर्न समेत पाएका छैनन् ।  वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज ३० गते मुख्यमन्त्री स्तरीय निर्णय गर्दै ३६ जना काजका कर्मचारी फिर्ता पठाएको थियो । यसबीचमा दसैँ बिदा परेकाले त्यसपछि भने उनीहरू रिक्त दरबन्दी खोज्दै मन्त्रालय आइपुगेका छन् । मन्त्रालयमा हाजिरी गराइए पनि तत्काल उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतम बताउँछन् ।

    images
    images
    images

    मन्त्रालयले गत जेठ २५ गते सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै समायोजनका क्रममा काजमा रहेका कर्मचारीलाई साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको थियो ।  वाग्मती सरकारले सोही पत्रका आधारमा काज फिर्ता गरिएको व्यहोराको पत्र कर्मचारीलाई दिएको छ । 

    images

    press.png

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार