पाल्पाको रामपुर नगरपालिका-४ स्थित ईस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभुत विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरु प्रार्थना गर्दै ।
यस विद्यालयमा विभिन्न जिल्लाका मुस्लिम समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।
तस्वीर : सुशीला रेग्मी
प्रतिक्रिया दिनुहोस्