मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

अमेरिकी नागरिक ज्याकलिनले जब नेपाली गीत गाइन्...

अमेरिकी नागरिक ज्याकलिनले जब नेपाली गीत गाइन्...

बुधवार, भाद्र २७ २०८०
बुधवार, भाद्र २७ २०८०
  • अमेरिकी नागरिक ज्याकलिनले जब नेपाली गीत गाइन्...
    अमेरिकी नागरिक ज्याकलिनले नेपाली गीत गाएकी छिन्। सर्ट मूभी निमार्णका लागि नेपाल आएकी उनले ‘ए कान्छा एउटा कुरा सुनी देउ’ बोलको नेपाली गीत गाएकी हुन्। गीतकार लोकराज अधिकारीको शब्द रहेकाे उक्त गीतमा संगित गोबिन्द मधुर आचार्यको रहेको छ। रेकर्डिङ भएको गीतमा नेपाली बोल्न नजाने पनि नेपाली गीत पर्फेक्ट गाएको वरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक कृष्ण पुनले बताए। म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको गीतमा पर्यटकले नेपाली सस्कृती, नेपाली भू-भाग , नेपाली खाना,नेपाली पन र नेपाली मान्छे मन परेको भाव उल्लेख छ। टेक्सस निवासी ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन पनि हुन्। उनी सोमबार नै अमेरिका फर्केकी छिन्।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार