मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ

सोमवार, आश्विन ८ २०८०
सोमवार, आश्विन ८ २०८०
  • कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
    कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्कीले लिलावल्लव अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाइँ तथा ऊर्जा मन्त्री, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि कोसी प्रदेशको मन्त्रीमण्डल पाँच सदस्यीय थियो । उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतले बर्खास्त गरेपछि पछिल्लोपटक ठूलो दलको नेताको हैसियतमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार