आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट बालुवाटार निवास लगियो

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट बालुवाटार निवास लगियो

बुधवार, भाद्र २७ २०८०
बुधवार, भाद्र २७ २०८०
  • नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट बालुवाटार निवास लगियो
    संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटार लगिएको छ । पार्टी कार्यालय च्यासलबाट भर्खरै आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर निवास लगिएको हो । सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिँदै छ । सरकारले राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने बिहीबार सार्वजनिक बिदा पनि दिएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार