आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

मंगलवार, भाद्र २६ २०८०
मंगलवार, भाद्र २६ २०८०
  • रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
    काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ । सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो । वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट