शिक्षक सरुवा आन्दोलनको भत्र्सना गर्दै जनमत पार्टीले निकाल्यो विज्ञप्ति

बाराको सुवर्ण गाउँपालिका हर्दिया औरैयामा प्रधानध्यापककने सरुवाको विषयमा भएको विवादलाई लिएर जनमत पार्टीले भत्र्सना गर्दै विज्ञप्ति निकालेको छ ।
श्री नेपाल राष्ट्रिय मा.वि.मा शिक्षक सम्बन्धित विषयमा विद्यार्थीद्वारा गरिएको शान्तिपुर्ण आन्दोलनमा बाह्य राजनीतिक दबाबमा प्रहरीद्वारा विद्यार्थीमाथी भएको शारीरिक यातना श्रुग्यास तथा कुटपिट जस्ता अनैतिक गतिविधि निन्दनीय हो भन्दै हामी जनमत पार्टीको तर्फबाट पनि आन्दोलनको घोषणा हुनसक्छ भन्दै चेतावनी दिइएको हो ।
हेर्नुहोस् यस्तो छ पार्टीको विज्ञप्ति:
-
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
१६ मिनेट अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
५१ मिनेट अगाडी ३ मिनेट पाठ -
राष्ट्रियसभा बैठक सोमबार बस्ने
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...
१ घण्टा अगाडी १ मिनेट पाठ -
तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित
प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन...
२ घण्टा अगाडी १ मिनेट पाठ