मधेस प्रदेशमा आलोपालो सरकार

मधेस प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवासका बालुवाटारमा शुक्रबार बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बाह्रखरीलाई दिएको जानकारीअनुसार आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाले सरकारलाई निरन्तरता दिने सहमति भएको हो । त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको उनले जानकारी दिए ।
“अहिले जसपालाई निरन्तरता दिने र केही समय पश्चात् कांग्रेस र लोसपाले सरकारको नेतृत्व पाउने सहमति भएको छ,” यादवले भने, “कति समय र कसरी हुने भन्ने कुरा अहिले खुलाउन मिल्दैन । केन्द्रले निर्णय गर्ने सहमति भएको छ ।”
-
समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने...
६ मिनेट अगाडी १ मिनेट पाठ -
प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा...
२२ मिनेट अगाडी १ मिनेट पाठ -
राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न...
२९ मिनेट अगाडी १ मिनेट पाठ -
राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा...
२ घण्टा अगाडी १ मिनेट पाठ -
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...
२ घण्टा अगाडी ३ मिनेट पाठ