आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढेकोमा खुशी छु: ओली


Nepal Raibar
२८, बैशाख २०८० (अर्काइभ बाट)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढेकोमा आफू खुशी भएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक शुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’

ताजा अपडेट