कांग्रेसले राष्ट्रपतिमा आकांक्षा राखेपछि ओलीको सातोपुत्लो गयो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आतंकित भएको बताएका छन् ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा आकांक्षा राखेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिमा जोड दिएपछि ओली आतंकित भएको बताए । “उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो । त्यसको मुख्य कुरा भनेको नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्फीउल्फी गरेकाले सातोपुत्लो गएको छ,” ओलीले आज संसद्मा गरेको सम्बोधनप्रति उनले भने ।
केसीले अहिलेको प्रधानमन्त्री प्रचण्ड नभएर ओली भएको भन्दै कटाक्ष पनि गरे ।
-
राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई...
३ घण्टा अगाडी २ मिनेट पाठ -
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो
दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार...
४ घण्टा अगाडी १ मिनेट पाठ -
दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका...
४ घण्टा अगाडी २ मिनेट पाठ