शनिवार, आश्विन १३ गते २०८०

२०८०, आश्विन १३गते

30th Sep 2023

अहिलेसम्म प्रतिनिधिसभामा कुन पार्टीबाट को को भए विजयी (नामसहित)


Nepal Raibar
८, मंसिर २०७९ (अर्काइभ बाट)
अहिलेसम्म प्रतिनिधिसभामा कुन पार्टीबाट को को भए विजयी (नामसहित)
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रतमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ। नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ। माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ। यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्। नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ। माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नागरिक उन्मुक्ति पार्टीले १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन्। कांग्रेसबाट विजयी १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ​११. काठमाडौं–१० राजेन्द्र केसी १२. पर्सा–४ रमेश रिजाल १३. सुर्खेत-२ हृदयराम थानी १४ कैलाली- ४ वीरबहादुर बलायर १५ म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर) १६ दार्चुला- दिलेन्द्र प्रसाद बडु १७ कञ्चनपुर ३- रमेश लेखक १८ झापा १- विश्वप्रकाश शर्मा १९ ओखलढुंगा- रामहरि खतिवडा २० पर्सा २- अजय चौरसिया २१ अछाम २ पुष्पबहादुर शाह २२ भक्तपुर-२ दुर्लभ थापा २३ म्याग्दी खमबहादुर गर्बुजा २४ दैलेख १ दिक्पालकुमार शाही २५ नारायणप्रकाश साउद एमालेबाट विजयी १ उदयपुर-२ अम्बरबहादुर रायमाझी २ झापा-२ देवराज घिमिरे ३ झापा-५ केपी शर्मा ओली ४ ताप्लेजुङ- योगेशकुमार भट्टराई ५ पर्सा -३ राजकुमार गुप्ता ६ काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ ७ मकवानपुर -२ महेशकुमार बर्तौला ८ लिलतपुर २ प्रेमबहादुर महर्जन ९ कास्की २ विद्या भट्टराई १० पर्वत पदम गिरी ११ लमजुङ पृथ्वी सुब्बा गुरुङ १२ अर्घाखाँची टोपबहादुर रायमाझी १३ गुल्मी २ गोकर्णराज विष्ट १४ प्यूठान सूर्यबहादुर थापा क्षेत्री १५ रुपन्देही ५ बासुदेव घिमिरे ​माओवादी केन्द्र १ रुकुम पूर्व- पूर्णबहादुर घर्ती २ बाग्लुङ २-देवेन्द्र पौडेल ३ सिन्धुली २ लेखनाथ दाहाल ४ सिन्धुपाल्चोक १ माधव सापकोटा ५ गोरखा-२ पुष्पकमल दाहाल प्रचण्ड ६ जारजरकोट शक्तिबहादुर बस्नेत ७ शक्तबहादुर बस्नेत एकीकृत समाजवादी पार्टी ​ १. अछाम १ –शेरबहादुर कुँवर २. बारा ४ कृष्ण कुमार श्रेष्ठ ३ दैलेख १ अम्बरबहादुर थापा ४ सल्यान प्रकाश ज्वाला ५ डोटी प्रेमबहादुर आले ६ बझाङ भानुभक्त जोशी ​राष्ट्रिय स्वतन्त्र पार्टी १. काठमाडौं ७ – गणेश पराजुली २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३. काठमाडौं २– सोविता गौतम ४ काठमाडौं ६- शिशिर खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी १ बाँके २ – धवलसमशेर जबरा २‍‍ जुम्ला ज्ञानेन्द्रबहादुर शाही नागरिक उन्मुक्ति पार्टी १ कैलाली १– गंगाराम चौधरी लोसपा १ रुपन्देही ४- सर्वेन्द्रनाथ शुक्ल जसपा १ पर्सा १- प्रदीप यादव जनमत पार्टी १ सप्तरी २ - सी के राउत राजमो १ बाग्लुङ १ चित्र बहादुर के सी