डडेल्धुरामा देउवाको अग्रता कायमै, मतान्तर घटेपछि सागर ढकाल खुशी

डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार देउवाले ८ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् । यता उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छायाइरहेका छन् ।
ढकालले हालसम्म ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । त्यसैगरी यता नेपाली कांग्रेस वीपीका कर्ण बहादुर मल्लले २ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ७४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार ढकालले मतान्तर घट्दै गएपछि दुर्गममा अझै मतान्तर घट्ने बताएका छन् ।
-
डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया...
५ घण्टा अगाडी १ मिनेट पाठ -
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
५ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
९ घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
९ घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
९ घण्टा अगाडी १ मिनेट पाठ