एउटा हात मुटुमा, एउटा हात माटोमा भन्दै स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले गरिन् मतदान
Nepal Raibar
४, मंसिर २०७९
(अर्काइभ बाट)
0
SHARES
झापा-४ मा क्रस खुकुरी चिन्ह लिएर चुनावी मैदान उत्रिएकी खुस्बु ओलीले मतदान गरेकी छिन्। ओली स्वतन्त्र उम्मेदवार हुन् । सामाजिक संजाल मार्फत एउटा हात मुटुमा, एउटा हात माटोमा भन्दै आफूले मतदान गरेको जानकारी दिएकी छिन् ।