भृकुटीमण्डपमा महानगरको डोजर (फोटो फिचर)

पछिल्लो केही समयदेखि शान्त रहेको काठमाडौं महानगरपालिकाको डोजर मंगलबार पुनः सक्रिय भएको छ ।
पछिल्लो पटक कपनको खहरे खोल्न व्यस्त भएको महानगरको डोजर आज मंगलबार काठमाडौंको मध्यभागमा रहेको भृकुटीमण्डपमा चलेको छ ।
महानगरका प्रहरीहरुसहित परिचालित डोजरले भृकुटीमण्डपका अनधिकृत संरचनाहरु भत्काएको हो ।
हेर्नुहोस् केही तस्बिरहरु –
-
चीन पुगे प्रधानमन्त्री प्रचण्ड, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत (तस्बीरहरु)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ पुगेका...
२ दिन अगाडी २ मिनेट पाठ -
घोराही उपमहानगरपालिकाबाट देखिएको इन्द्रेणी
घोराही उपमहानगरपालिका १५ स्थित बजारबाट शुक्रवार साँझ पख देखिएको इन्द्रेणीको दृश्य । तस्बिरः कुलदीप न्यौपाने ...
३ दिन अगाडी १ मिनेट पाठ -
जडिबुटी सडक खण्डमा भएको जाम
अरनिको राजमार्गअन्तर्गत लौकिन्थली जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम । तस्बिर: रत्न...
४ दिन अगाडी १ मिनेट पाठ -
राष्ट्रिय झण्डासँग सेल्फी (फाेटाे फिचर)
संविधान दिवसका अवसरमा नेकपा एमालेले ‘संविधान दिवसमा एमाले: सेल्फी विथ नेशनल फ्लाग’ कार्यक्रम आयोजना...
५ दिन अगाडी १ मिनेट पाठ -
तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का
स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनले थुप्रै नेपाली चलचित्र तथा भिडियोमा...
६ दिन अगाडी १ मिनेट पाठ