तस्बिरमा सुन्दर कुन्छाल गाउँ

मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिर ः हरिराम भेटुवाल
-
गरुडको प्रतिमा
दाङको गढवा गाउँपालिका– १ बडहरा रहेको कुलपानी हरित पार्कमा निर्माण गरिएको गरुडको प्रतिमा ।...
६ घण्टा अगाडी १ मिनेट पाठ -
सूर्योदयको दृश्य
रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँबाट आइतबार देखिएको सूर्योदयको दृश्य ।...
७ घण्टा अगाडी १ मिनेट पाठ -
डोकामा बोकेर भेरी नदीबाट पीउने पानी ल्याउँदै
भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि...
७ घण्टा अगाडी १ मिनेट पाठ -
काठमाडौंको धुम्बराही तरकारी बजारमा बिक्रीका लागि राखिएको सिस्नो
काठमाडौंको धुम्बराही तरकारी बजारमा शनिबार बिक्रीका लागि राखिएको अर्गानिक तरकारी सिस्नो । तस्बिर :...
७ घण्टा अगाडी १ मिनेट पाठ -
सरसफाइका लागि श्रमदान गर्दै विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक...
२२ घण्टा अगाडी १ मिनेट पाठ