फुतफुते झरनामा आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री
-
गरुडको प्रतिमा
दाङको गढवा गाउँपालिका– १ बडहरा रहेको कुलपानी हरित पार्कमा निर्माण गरिएको गरुडको प्रतिमा ।...
५ घण्टा अगाडी १ मिनेट पाठ -
सूर्योदयको दृश्य
रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँबाट आइतबार देखिएको सूर्योदयको दृश्य ।...
६ घण्टा अगाडी १ मिनेट पाठ -
डोकामा बोकेर भेरी नदीबाट पीउने पानी ल्याउँदै
भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि...
६ घण्टा अगाडी १ मिनेट पाठ -
काठमाडौंको धुम्बराही तरकारी बजारमा बिक्रीका लागि राखिएको सिस्नो
काठमाडौंको धुम्बराही तरकारी बजारमा शनिबार बिक्रीका लागि राखिएको अर्गानिक तरकारी सिस्नो । तस्बिर :...
६ घण्टा अगाडी १ मिनेट पाठ -
सरसफाइका लागि श्रमदान गर्दै विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक...
२१ घण्टा अगाडी १ मिनेट पाठ