यसपालिको मिस नेपालको बलियो प्रतिस्पर्धी अपेक्षा खतिवडा

हस्तकलाद्वारा निर्मित गिफ्ट आईटम व्यवसायी तथा कर्पोरेट जगतमा मार्केटिङको क्षेत्रमा काम गर्दै आएकी भक्तपुरकी अपेक्षा खतिवडा हिडन ट्रेजर नेपालले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्दैछिन।
नेपाल कमर्स क्याम्पस्बाट बिबिएको अध्ययन सकाएकी अपेक्षाले मिस नेपालको ताज जितेर नेपाल र नेपालीहरुको सेवामा आफुलाई समर्पित गर्ने उदेश्य राखेकी छन् ।
प्रतियोगी नं १९ अपेक्षाले हस्तकला सम्बन्धि व्यव्साय पनि सञ्चालन गर्दै आएकी छिन् ।उक्त गिफ्ट आईटम्सको व्यवसायका साथसाथै उनी व्यवस्थापनका क्षेत्रमा पनि विशेष अनुभव राखेकी छिन ।
हरेक समुदायका महिला प्रशिक्षकहरु लाई मजबुत प्रशिक्षण दिएर महिलाहरुको जिवनस्तर उकास्न , महिलाहरुको सशक्तिकरण गर्न र उनिहरुलाई वित्तिय स्वतन्त्रताको मार्ग देखाउनुपर्छ भन्ने कुराना अपेक्षा दृढ विश्वास राख्छिन।यसका साथसाथै दिगो वातावरण संरक्षणका क्षेत्रमा पनि उनको बिशेष लगाव रहेको छ।
प्रतियोगी नं १९ , अपेक्षा खतिवडालाई भोट गर्नका निम्ति खल्ती (KHALTI APP) अथवा मिस नेपाल को एप्लिकेसन(MISS NEPAL APP ) मा गएर प्रतियोगी अंक १९मा भोट गर्न सकिन्छ ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
२ घण्टा अगाडी २ मिनेट पाठ -
गरुडको प्रतिमा
दाङको गढवा गाउँपालिका– १ बडहरा रहेको कुलपानी हरित पार्कमा निर्माण गरिएको गरुडको प्रतिमा ।...
५ घण्टा अगाडी १ मिनेट पाठ -
सूर्योदयको दृश्य
रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँबाट आइतबार देखिएको सूर्योदयको दृश्य ।...
६ घण्टा अगाडी १ मिनेट पाठ -
डोकामा बोकेर भेरी नदीबाट पीउने पानी ल्याउँदै
भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि...
६ घण्टा अगाडी १ मिनेट पाठ -
काठमाडौंको धुम्बराही तरकारी बजारमा बिक्रीका लागि राखिएको सिस्नो
काठमाडौंको धुम्बराही तरकारी बजारमा शनिबार बिक्रीका लागि राखिएको अर्गानिक तरकारी सिस्नो । तस्बिर :...
६ घण्टा अगाडी १ मिनेट पाठ