ड्रोनबाट यस्तो देखियो टियु क्रिकेट मैदान (फोटोफिचर)

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको निकै ठूलो भिड लागेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानमा ठाउँ नपाएकाहरू रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् ।
युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल हाल सोही लक्ष्यलाई पच्छ्याउदै जवाफी ब्याटिङ गरिरहेको छ ।
हेर्नुहोस् तस्बिर :
-
एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान
फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्व...
१ दिन अगाडी १ मिनेट पाठ -
तस्बिरमा हेर्नुस् यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक
काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने...
१ दिन अगाडी १ मिनेट पाठ -
क्रिकेट खेलाडीलाई सम्मान
नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र...
१ दिन अगाडी २ मिनेट पाठ -
लुम्बिनी प्रदेश सरकारद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा
लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार...
१ दिन अगाडी २ मिनेट पाठ -
क्रिकेटर कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ...
२ दिन अगाडी १ मिनेट पाठ