सोनम ल्होछार (फोटो/भिडियो)

आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछार मनाएको छ ।
राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो ।
हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ ।
देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।
सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
भिडियो –
-
आलु र तोरी खेती
मेलम्ची–११ टारका किसानले लगाएको आलु तथा तोरी । यस क्षेत्रको मुख्य बालीमा आलु, धान,...
११ घण्टा अगाडी १ मिनेट पाठ -
‘क्यान इन्फोटेक २०२३’ आजबाट सुरु, मेलामा २ सय बढी स्टलहरु (फोटो/भिडियोसहित))
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ...
१ दिन अगाडी ३ मिनेट पाठ -
भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु
इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना...
२ दिन अगाडी १ मिनेट पाठ -
च्याउ बेचेरै यसवर्ष ५० लाख कमाउने लक्ष्य लिएका विवेक
मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाटका कृषक विवेक बोगटीले सञ्चालनमा ल्याएको फर्ममा फलिएको च्याउ । विदेशको मजदुरी...
२ दिन अगाडी १ मिनेट पाठ -
नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन्: नारायणमान बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने बताएका...
२ दिन अगाडी १ मिनेट पाठ