जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-
क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै
यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ...
४ घण्टा अगाडी २ मिनेट पाठ -
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर...
६ घण्टा अगाडी १ मिनेट पाठ -
लागूऔषधसहित पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने...
६ घण्टा अगाडी २ मिनेट पाठ -
बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ...
६ घण्टा अगाडी १ मिनेट पाठ -
बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ
साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१...
७ घण्टा अगाडी २ मिनेट पाठ