नारायणी नदीमा डुबेर दाजु–भाइको मृत्यु

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो ।
आज सोमवार दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
-
क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै
यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ...
५ घण्टा अगाडी २ मिनेट पाठ -
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर...
६ घण्टा अगाडी १ मिनेट पाठ -
लागूऔषधसहित पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने...
७ घण्टा अगाडी २ मिनेट पाठ -
बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ...
७ घण्टा अगाडी १ मिनेट पाठ -
बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ
साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१...
७ घण्टा अगाडी २ मिनेट पाठ