आज ११औँ राष्ट्रिय विज्ञान दिवस

आज ११औँ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता स् सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नारा तय गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।
नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारेर २०७० सालदेखि देशव्यापीरूपमा विज्ञान दिवस मनाउन थालिएको हो ।
-
क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै
यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ...
५ घण्टा अगाडी २ मिनेट पाठ -
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर...
६ घण्टा अगाडी १ मिनेट पाठ -
लागूऔषधसहित पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने...
६ घण्टा अगाडी २ मिनेट पाठ -
बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ...
७ घण्टा अगाडी १ मिनेट पाठ -
बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ
साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१...
७ घण्टा अगाडी २ मिनेट पाठ