आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

महाबौद्धमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट

महाबौद्धमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट

आइतवार, भाद्र ३१ २०८०
आइतवार, भाद्र ३१ २०८०
  • काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट