आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ

मंगलवार, भाद्र २६ २०८०
मंगलवार, भाद्र २६ २०८०
  • जुवातास खेलिरहेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट