नक्कली भुटानी शरणार्थी प्रकरण: प्रहरीले बुझायो प्रतिवेदन, दर्ता नम्बर ४६६१

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन बुझाएको हो ।
सरकारी वकिलको कार्यालयमा उक्त प्रतिवेदनको दर्ता नम्बर ४६६१ उल्लेख छ । दर्ता मिति ‘२०८०र०२र०८’ भन्ने पनि उल्लेख छ । प्रहरीले बुझाएको प्रतिवेदन अब सरकारी वकिलको कार्यालयले अध्ययन गर्नेछ ।
त्यसपछि कार्यालयले आरोपितमाथि मुद्दा चलाउनुपर्ने वा नपर्ने निर्णय गर्नेछ । मुद्दा चलाउनुपर्ने देखिएका आरोपितलाई अभियोगसहित अदालतमा पेस गर्नेछ ।
-
हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट
निर्देशक सरोज पौडेलले मध्यपश्चिमको प्युठानमा स्कुल जीवन बिताए । बाँकी शिक्षादिक्षा दाङमा लिए ।...
१७ मिनेट अगाडी ३ मिनेट पाठ -
बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरूका विषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने...
२९ मिनेट अगाडी २ मिनेट पाठ -
जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत...
१ घण्टा अगाडी १ मिनेट पाठ -
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो
मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...
३ घण्टा अगाडी ३ मिनेट पाठ