आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

काठमाडौं महानगरपालिकामा आज शोक बिदा


Nepal Raibar
२२, भाद्र २०८० (अर्काइभ बाट)
काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले आज शुक्रबार महानगरभित्र बिदा दिने निर्णय गरेको हो । उच्च ज्वरो र निमोनियाँ देखिएपछि अस्पतालm भर्ना भएका रिजालको उपचारको क्रममा बिहिबार निधन भएको थियो । तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे ।

ताजा अपडेट