शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०

सैनिक जवान बालाजुको गेस्ट हाउसमा मृत्त भेटिए


Nepal Raibar
१०, माघ २०७९ (अर्काइभ बाट)
ललितपुरको लेलेमा तालिम गरिरहेका एक सैनिक जवान गेस्ट हाउसको कोठामा झुण्डिएको अवस्थामा मृत्त फेला परेका छन् । ललितपुरको लेलेमा तालिमरत ३० वर्षीय सैनिक जवना बिनायक कार्की बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुण्डिएको अवस्थामा आज (मंगलबार) फेला परेका हुन् । उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए । आइतवार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

ताजा अपडेट