यसअघि एजेन्सी र विदेशी सञ्चार माध्यमको सहयोगमा प्रकाशित 'स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, पहिलो युरोपेली सेक्स च्याम्पियनसिप जुन ८' मा शिर्षकको समाचार हटाएका छौं। त्यहाँको खेलकुद महासंघले यस प्रस्तावलाई अस्वीकार गरेको छ। यसबाट हाम्रा पाठकमा पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौं । -सम्पादक।