ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिबद्धता

युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ईसीबीको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भनिन्, ‘यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।’
आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेकी थिइन् । सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताए । ‘युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।’ ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भनिन् मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।
‘उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,’ उनले भनिन् ।
-
स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, पहिलो युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ मा
‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको...
२८ मिनेट अगाडी १ मिनेट पाठ -
टर्कीका राष्ट्रपति अर्दोआनले लिए शपथ
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् । उनको यो शपथसँगै...
३ घण्टा अगाडी १ मिनेट पाठ -
चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा
पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबार नै तीन...
२ दिन अगाडी २ मिनेट पाठ -
सेनेगल झडपमा नौ जनाको मृत्यु
सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।...
२ दिन अगाडी २ मिनेट पाठ